सौर्यमण्डल -विश्वको भूगोल- नेपालको भूगोल सम्वन्धी जानकारी
सौर्यमण्डल / विश्वको भूगोल/ नेपालको भूगोल सम्वन्धी जानकारी Yesterday करिब १००० भन्दा बढि प्रस्न अब एकै ठाउँमा फलो गर्नुहोस् थप जानकारिको लागि १.. सुर्यबाट सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुध हो। २..चम्कीलो र तातो ग्रह भनेर शुक्र,रातो ग्रह भनेर मंगललाइ,ग्रहहरुको राजा भनेर बृहस्पतिलाइ र असफल तारा भनेर अरुण ग्रहलाई चिनिन्छ। ३.. गेनिमेड बृहस्पतीको,टिटान शनिको,मिराण्डा अरुणको,फोबोस र डिमोस मंगलको र चन्द्रमा पृथ्वीको उपग्रह हुन । ४.. हाम्रो सौर्यमण्डलमा 1 सुर्य,8 ग्रह,5पुड्के ग्रहहरु,173 उपग्रह(IAU अनुसार) रहेका छन । ५.. यम ग्रहलाई सन २००६ को अगस्टबाट ग्रहको सूचिबाट हटाइएको हो । ६.. सूर्यको नजिकबाट क्रमश टाढा रहेको ग्रहहरु बुध,शुक्र,पृथ्वी,मंगल,बृहस्पती ,शनि,अरुण,बरुण हुन । ७.. सुर्यबाट पृथ्वी १४ करोड ८८ लाख कि.मी टाढा छ, सुर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्छ । ८.. सुर्यले आपm्नो अक्षमा परिभ्रमण गर्न २५ दिन लाग्दछ । ९.. International Astronomical union को स्थापना सन १९१९ मा भएको,यसको मूख्यालय फा्रन्सको पेरिसमा रहेको छ । १०..सुर्यबाट सबमा पृथ्व...